भाइटीका

Romanized: bhaaitikaa, bhaaitika, bhaitikaa, bhaaitik

कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाउने मङ्गलको टीका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कार्त्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरी दाजुभाइलाई लगाउने मङ्गलको टीका।
२.
भ्रातृद्वितीया; भाइतियार; भाइतिहार।

सम्बन्धित शब्दहरू