पादटीका
Romanized: paadatikaa, paadatika, padatikaa, paadatik
कुनै ग्रन्थमा पृष्ठका पुछारमा सूचना, निर्देश, व्याख्या आदिका निम्ति लेखिएको टिप्पणी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै ग्रन्थमा पृष्ठका पुछारमा सूचना, निर्देश, व्याख्या आदिका निम्ति लेखिएको टिप्पणी।