टुइँकनु

Romanized: tuinkanu, tuimkanu

टुइँक्क कसिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [अमू. टुइँक+नु]

१.
टुइँक्क कसिनु।
२.
मर्नु; बेपत्ता हुनु; सुइँकनु।
३.
लमलम हिँड्नु; फटाफट गोडा चाल्नु; छिटो छिटो हिँड्नु; टुइँटुइँती हिँड्नु।

सम्बन्धित शब्दहरू