टुइँक्याउनु

Romanized: tuimkyaaunu, tuinkyaaunu, tuinkyaunu, tuimkyaunu

टन्न कसेर सुर्याउन; कसेर बाँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
टन्न कसेर सुर्याउन; कसेर बाँध्नु।
२.
मुर्दालाई दाहसंस्कारका लागि मसानघाटमा लैजानु।
३.
अपानवायु छाड्नु।
४.
लिनुपर्ने कुरो जोरजुलुम गरेर उठाउनु; धड्याउनु।
५.
भगाउनु।

सम्बन्धित शब्दहरू