टुकुँचा
Romanized: tukumchaa, tukumcha, tukunchaa, tukumch
टुकुँचा (tukumchaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
टुकुँचा(१)
(नाम [नेवारी तुकुँचा])
1.
दुई पाखाको छानाको जोर्नीमा उत्तानु पारी राखिने हुँडका आकारको सिँगटी।
टुकुँचा(२)
(नाम [नेवारी तुकुँचा])
1.
काठमाडौँ सहरमा बागबजारनजिक भएर बग्ने सानो नदी; इक्षुमती।