टुक्रिनु

Romanized: tukrinu

कुनै ठोस वस्तु फुटेर टुक्राटुक्रा हुनु; ससानो भाग हुने गरी फुट्नु वा छुट्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [टुक्रो+इ+नु]

1
कुनै ठोस वस्तु फुटेर टुक्राटुक्रा हुनु; ससानो भाग हुने गरी फुट्नु वा छुट्टिनु।

सम्बन्धित शब्दहरू