टुचटुच
Romanized: tuchatucha, tuchatuch, tucatucha, tuchatuca
सानो कडा वस्तुले त्यस्तै अर्को चिजसँग बिस्तारै एकभन्दा बढी पटक ठक्कर लाग्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
सानो कडा वस्तुले त्यस्तै अर्को चिजसँग बिस्तारै एकभन्दा बढी पटक ठक्कर लाग्दाको किसिमले।