टुचटुचाउनु

Romanized: tuchatuchaaunu, tuchatuchaunu, tucatuchaaunu, tuchatucaaunu

टुच टुच गरी एउटालाई अर्कोले हिर्काउनु (एउटा गुच्चालाई अर्को गुच्चाले)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
टुच टुच गरी एउटालाई अर्कोले हिर्काउनु (एउटा गुच्चालाई अर्को गुच्चाले)।

सम्बन्धित शब्दहरू