टुलुटुलु

Romanized: tulutulu

कसैलाई एकोहोरो हेर्दाको किसिमले; टुल टुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) टुलु]

१.
कसैलाई एकोहोरो हेर्दाको किसिमले; टुल टुल।
२.
केही कुराको आशा गरेर दयालाग्दो भावमा हेर्दाको ढङ्गले।

सम्बन्धित शब्दहरू