टॅगाउनु

Romanized: tagaaunu, tagaunu

टाँग्ने काम गराउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
टाँग्ने काम गराउनु।
२.
झुन्ड्याउन लगाउनु।

सम्बन्धित शब्दहरू