टेकिनु
Romanized: tekinu
टेक्ने हुनु, खुट्टा हालिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
टेक्ने हुनु, खुट्टा हालिनु।
२.
(सकर्मक क्रिया)
कुल्विनु।