ट्याङप्वाल

Romanized: tyaangapvaala, tyaangapvaal, tyaangapvala, tyangapvaala

फोर्न वा भसाउनका लागि बारुद भरेर पड्काउने गरी ठुलठुला ढुङ्गामा पारिने प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल ट्याङ्+प्वाल]

1
फोर्न वा भसाउनका लागि बारुद भरेर पड्काउने गरी ठुलठुला ढुङ्गामा पारिने प्वाल।

सम्बन्धित शब्दहरू