भौंप्वाल

Romanized: bhaumpvaala, bhaunpvaala, bhaumpvaal, bhaumpwaala

बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धुवाँ पास होस् भन्ने हेतुले छानामा आधी गोलो पारेर राखिने भ्यालजस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [नेवारी]

1
बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धुवाँ पास होस् भन्ने हेतुले छानामा आधी गोलो पारेर राखिने भ्यालजस्तो प्वाल।

सम्बन्धित शब्दहरू