भौँप्वाल
Romanized: bhaumpvaala, bhaumpvaal, bhaumpwaala, bhaunpvaala
बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धुवाँ बाहिर जाओस् भनेर छानामा आधी गोलो पारेर राखिने झ्यालजस्तो प्वाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
बुइँगलको भान्साचुलो चलाउने ठाउँमा हावा र धुवाँ बाहिर जाओस् भनेर छानामा आधी गोलो पारेर राखिने झ्यालजस्तो प्वाल।