ट्यास ट्यास
Romanized: tyaasa tyaasa, tyaasa tyaas, tyaasa tyasa, tyasa tyaasa
झारा तिर्ने ढङ्गले टिको लगाउने वा ढोग्ने वा मन नपरी कुनै चिज राखिदिने आदि किसिमले वा त्यसो गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम/ क्रियाविशेषण
1
झारा तिर्ने ढङ्गले टिको लगाउने वा ढोग्ने वा मन नपरी कुनै चिज राखिदिने आदि किसिमले वा त्यसो गरेर।