ठकाना
Romanized: thakaanaa, thakaana, thakanaa, thakaan
ठेगान; ठेगाना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ठेगान; ठेगाना।
२.
प्रेमीप्रेमिका बसउठ नाचगान गर्ने थलो; त्यस्तो व्यवस्था मिलाउने काम।