ठकार्नु

Romanized: thakaarnu, thakarnu

ठुलो स्वरले वा डाँको झिकेर बोल्नु; ठकार गर्नु; हप्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ठङ्कार्नु]

1
ठुलो स्वरले वा डाँको झिकेर बोल्नु; ठकार गर्नु; हप्काउनु।

सम्बन्धित शब्दहरू