ठग
Romanized: thag, thaga
धोकामा पारेर वा छल गरी अरूको धनमाल लिने; ठग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [प्राकृत]
१.
धोकामा पारेर वा छल गरी अरूको धनमाल लिने; ठग्ने।
२.
नानाथरी बहाना झिकी कामकाज नगर्ने; काममा छलछाम गर्ने; ठगाहा।