ठग्नु

Romanized: thagnu

झूठो कामकुरो गरी अरूको धनमाल हडप्नु; झुक्यानमा पारी अरूको वस्तु लिनु; ठगी गर्नु; धुत्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ठग+नु]

१.
झूठो कामकुरो गरी अरूको धनमाल हडप्नु; झुक्यानमा पारी अरूको वस्तु लिनु; ठगी गर्नु; धुत्नु ।
२.
छकाउनु, धोका दिनु।
३.
चाहिँदोभन्दा बढी नाफा खानु।
४.
नानाभाँती चालबाजी वा बहाना गरेर सक्ने काम पनि नगर्नु; काममा छलछाम गर्नु।

सम्बन्धित शब्दहरू