ठगठाग

Romanized: thagathaaga, thagathaag, thagathag, thagathaga

ठग्ने काम; ठगाइ; छलछाम; धुर्त्याइँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [द्वित्व <ठग]

1
ठग्ने काम; ठगाइ; छलछाम; धुर्त्याइँ।

सम्बन्धित शब्दहरू