ठट्यौली
Romanized: thatyaulee, thatyaulii, thatyauli
चुड्किलो किसिमको ठट्टा; ख्याल; ठटेउलो भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [ठट्टा+यौली]
१.
चुड्किलो किसिमको ठट्टा; ख्याल; ठटेउलो भाव।
२.
(विशेषण)
ठट्टा गर्ने स्वभाव भएकी; ठटेउली।