ठडाउनु

Romanized: thadaaunu, thadaunu

ठाडो पार्नु; उचाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
ठाडो पार्नु; उचाल्नु।

सम्बन्धित शब्दहरू