ठमठमाउनु
Romanized: thamathamaaunu, thamathamaunu
शारीरिक दृष्टिले तन्दुरुस्त र फुर्तिलो हुनु; हृष्टपुष्ट हुनु; गठिलो र मोटोघाटो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
शारीरिक दृष्टिले तन्दुरुस्त र फुर्तिलो हुनु; हृष्टपुष्ट हुनु; गठिलो र मोटोघाटो हुनु।
२.
फुर्तिसँग हिँड्नु।