ठमठमाउँदो
Romanized: thamathamaaumdo, thamathamaaundo, thamathamaundo, thamathamaumdo
मोटोघाटो र गतिलो; हृष्टपुष्ट, ठमठमाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
मोटोघाटो र गतिलो; हृष्टपुष्ट, ठमठमाएको।