ठस्कोमस्को

Romanized: thashkomasko, thaskomashko, thashkomashko, thaskomasko

रिसाउँदा वा झोक पोख्ता देखाइने हाउभाउ अथवा चालढाल; ठस्याकठुसुक; झर्कोफर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
रिसाउँदा वा झोक पोख्ता देखाइने हाउभाउ अथवा चालढाल; ठस्याकठुसुक; झर्कोफर्को।

सम्बन्धित शब्दहरू