ठस्कनु
Romanized: thashkanu, thaskanu
कसैप्रति चित्त नबुझ्नाले वा मन नपर्ने कारण पर्दा प्रतिकारस्वरूप रिसको भाव देखाउनु; ठुस्स पर्नु; ठस्कोमस्को… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठस्को+नु]
१.
कसैप्रति चित्त नबुझ्नाले वा मन नपर्ने कारण पर्दा प्रतिकारस्वरूप रिसको भाव देखाउनु; ठुस्स पर्नु; ठस्कोमस्को गर्नु।
२.
झर्को मानेर बोल्नु; झर्कनु।