ठस्काउनु
Romanized: thaskaaunu, thashkaaunu, thashkaunu, thaskaunu
ठस्कने पार्नु; बेखुस पार्नु; ठुस्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
ठस्कने पार्नु; बेखुस पार्नु; ठुस्याउनु।
२.
(सकर्मक क्रिया)
अपानवायु छोड्नु।