ठहरै

Romanized: thaharai

कुनै दुर्घटनाले वा चोटपटक आदि लागेर ठाउँको ठाउँमै तत्काल मर्ने गरी; भुतुक्कै; खुत्रुक्कै। (उदा.- आज बाटामा… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [ठहर+ऐ]

१.
कुनै दुर्घटनाले वा चोटपटक आदि लागेर ठाउँको ठाउँमै तत्काल मर्ने गरी; भुतुक्कै; खुत्रुक्कै। (उदा.- आज बाटामा मोटरले ठक्कर दिएर एउटा मान्छे ठहरै भयो।)
२.
ठुलो आपत वा सङ्कटमा जेलिएर। (उदा.- यसपालि असिनाले गहुँ चुटेर ठहरै पारिहाल्यो नि।)

उदाहरण वाक्य

  • आज बाटामा मोटरले ठक्कर दिएर एउटा मान्छे ठहरै भयो।

सम्बन्धित शब्दहरू