ठहर्नु
Romanized: thaharnu
कुनै कुरा वा विषयको ठहर हुनु; निश्चय हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत स्थावर+नु]
१.
कुनै कुरा वा विषयको ठहर हुनु; निश्चय हुनु।
२.
कुनै ठाउँमा स्थिर भएर रहनु वा बस्नु; आसन जमाउनु।
३.
विश्राम गर्नु; अड्नु; रोकिनु।
४.
साबित हुनु।