ठहर्याउनु
Romanized: thaharyaaunu, thaharyaunu
अठोट गर्नु; पक्का गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
अठोट गर्नु; पक्का गर्नु।
२.
कुनै कुरा वा विषयको ठहर गर्नु; निधो गर्नु।
३.
विचारपूर्वक टुङ्गो लाउनु।