ठहऱ्याउनु

Romanized: thahayaaunu, thahayaunu

कुनै कुरा वा विषयको ठहर गर्नु; निधो गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
कुनै कुरा वा विषयको ठहर गर्नु; निधो गर्नु।
२.
विचारपूर्वक टुङ्गो लाउनु।
३.
अठोट गर्नु; पक्का गर्नु।

सम्बन्धित शब्दहरू