ठाउँ सार्नु
Romanized: thaaum saarnu, thaaum sarnu, thaum saarnu, thaaun saarnu
वास वा बसोबास फेर्नु; डेरा सर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
वास वा बसोबास फेर्नु; डेरा सर्नु।
२.
विवाहमण्डपमा अग्नि साक्षी राखी दुलहीरूप कन्याले बरेपछि पतिरूप दुलाहाले दायाँ बसेकी दुलहीलाई बोकी बायाँपट्टि राख्नु।