ठाडठाडो

Romanized: thaadathaado, thaadathado, thadathaado, thadathado

केही ठाडो; अलि अलि ठाडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [द्वित्व <ठाडो+ठाडो]

१.
केही ठाडो; अलि अलि ठाडो।
२.
खुलस्त; स्पष्ट।

सम्बन्धित शब्दहरू