ठाडी सियार
Romanized: thaadi siyaara, thaadi siyaar, thaadi siyara, thadi siyaara
नयाँ गोरु सधाउनका निम्ति तान्न लगाइने साधनविशेष; घिस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नयाँ गोरु सधाउनका निम्ति तान्न लगाइने साधनविशेष; घिस्सा।