ठाडो खोसुवा
Romanized: thaado khosuvaa, thaado khosuva, thado khosuvaa, thaado khosuwaa
विशेषतः राणाकालमा श्री ३ महाराजले कुनै व्यक्तिलाई नोकरीबाट ठाडै खोस्ने गरिएको काम वा चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विशेषतः राणाकालमा श्री ३ महाराजले कुनै व्यक्तिलाई नोकरीबाट ठाडै खोस्ने गरिएको काम वा चलन।
२.
(विशेषण)
त्यसरी खोसिएको वा खोसुवामा परेको (कर्मचारी)।