ठिक्कठिक्कै
Romanized: thikkathikkai
त्यति असल वा उम्दा नभएको; मध्यम श्रेणीको; मझौला खाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
त्यति असल वा उम्दा नभएको; मध्यम श्रेणीको; मझौला खाले।