ठिकठिके

Romanized: thikathike

चित्त बुझाउन नसकिने बानी भएको; ठिकठिक गर्ने स्वभावको; नाटीकुटी गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
चित्त बुझाउन नसकिने बानी भएको; ठिकठिक गर्ने स्वभावको; नाटीकुटी गर्ने।
२.
कम्प छुटाएर दाँत बजाउने किसिमको (जाडो)।

सम्बन्धित शब्दहरू