ठिकठाक
Romanized: thikathaaka, thikathaak, thikathak, thikathaka
कुनै कामकुराको उचित बरबन्दोबस्त; पक्कापक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कामकुराको उचित बरबन्दोबस्त; पक्कापक्की।
२.
(विशेषण)
तन्दुरुस्त; तम्तयार।