ठिकठिक
Romanized: thikathik, thikathika
फाल्तु वा बेमतलबका कुरामा पनि शङ्का गरेर नाटीकुटी गर्ने ढङ्गसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठिक्+अ (द्वि.)]
1
फाल्तु वा बेमतलबका कुरामा पनि शङ्का गरेर नाटीकुटी गर्ने ढङ्गसित।