ठिङ्गाउनु
Romanized: thinggaaunu, thinggaunu, thingaaunu, thingaunu
उभ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
उभ्याउनु।
२.
दोषीलाई सजाय दिन उभ्याउनु।