ठिट्याउनु

Romanized: thityaaunu, thityaunu

गाईलाई दुध दिन छोड्ने पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
गाईलाई दुध दिन छोड्ने पार्नु।
२.
ठिटो बनाउनु।

सम्बन्धित शब्दहरू