ठिहिर्याउनु
Romanized: thihiryaaunu, thihiryaunu
जाडाले हातगोडा कक्र्याउनु; असाध्य चिसो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
जाडाले हातगोडा कक्र्याउनु; असाध्य चिसो हुनु।
२.
ठिहिरो लाग्नु; ठिहिरिनु।