ठुङ्ङु

Romanized: thungngu, thungnu, thunngu, thunnu

अरूको चित्त दुख्ने गरी पिर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अरूको चित्त दुख्ने गरी पिर्नु।
२.
मकै, भटमास आदि कुटु कुटु चपाउनु; दिनभरि चपाएको चपायै हुनु।

सम्बन्धित शब्दहरू