ठुङ्नु

Romanized: thungnu, thunnu

चराका चुच्चाले घोपेझैँ गरी हान्नु; चराले टोक्नु; ठुँग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [ठुङ्+नु]

१.
चराका चुच्चाले घोपेझैँ गरी हान्नु; चराले टोक्नु; ठुँग्नु।
२.
बार बार बिझाउने गरी भन्नु; घोचपेच गर्नु; टोकस्नु।
३.
सर्प, बिच्छी आदि विषालु जन्तुले डस्नु।

सम्बन्धित शब्दहरू