ठुङ

Romanized: thunga, thung, thun, thuna

ठुङ (thunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ठुङ(१)

(नाम)
1.
हे. ठुङ ।

ठुङ(२)

(नाम [संस्कृत तुण्ड])
1.
हातका दुवै बुढी औंलाका नङ जोरेर मुख मिलाउँदा हुने चुच्चे आकार; त्यस्तो आकार पारेर कपाल आदिमा थिच्ने काम; ढुंग।

सम्बन्धित शब्दहरू