ठुङिनु
Romanized: thunginu, thuninu
ठुङको प्रकारले वा चुच्चो वस्तुले हानिनु; घोचपेच साथ अपमान गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया
1
ठुङको प्रकारले वा चुच्चो वस्तुले हानिनु; घोचपेच साथ अपमान गरिनु।