ठुडे
Romanized: thude
दुच्छर मुख भएको; दुर्मुखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ठुडो+ए]
१.
दुच्छर मुख भएको; दुर्मुखा।
२.
लामो, तिखो चुच्चो भएको। स्त्री. कुँडी।