ठुर्रा

Romanized: thurraa, thurr, thurra

छाप नलागेको वा मुद्रण चिनो नलागेको प्राचीन कालको डल्लो पैसा; ठुर्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छाप नलागेको वा मुद्रण चिनो नलागेको प्राचीन कालको डल्लो पैसा; ठुर्री।

सम्बन्धित शब्दहरू