ठेकिएको तारिख

Romanized: thekieko taarikha, thekieko taarikh, thekieko tarikh, thekieko tarikha

अड्डा, अदालतमा सम्बन्धित पक्ष (वादी वा प्रतिवादी) लाई उपस्थितिका लागि तोकिएको मिति; हाजिर हुनका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अड्डा, अदालतमा सम्बन्धित पक्ष (वादी वा प्रतिवादी) लाई उपस्थितिका लागि तोकिएको मिति; हाजिर हुनका लागि निर्धारित मिति।

सम्बन्धित शब्दहरू