ठोसेतरुनी
Romanized: thosetarunee, thoshetaruni, thoshetarunee, thoshetarunii
पूरा जवानी चढेकी वा बैंसले मत्त भएकी तरुनी; अङ्गप्रत्यङ्ग पुष्ट भएकी तरुनी; यौवन भरिएकी युवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पूरा जवानी चढेकी वा बैंसले मत्त भएकी तरुनी; अङ्गप्रत्यङ्ग पुष्ट भएकी तरुनी; यौवन भरिएकी युवती।